कुटपिटबाट मृत्यु, शंकास्पद व्यक्तिहरु प्रहरी नियन्त्रणमा

गोरखा । पालुङटार नगरपालिका ४ स्थित कुमाल गाउँमा अपरिचित समूहले कुटपिट गर्दा बुधबार साँझ गम्भीर घाइते भएका लम्जुङ राईनासकोट नगरपालिका(४ अल्काटारका ३५ वर्षीय बिष्णु बहादुर कुमाललाई स्थानीय तेज मेडिकल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । सोही ठाउँस्थित जन्ती गएका कुमाललाई बेहुली लिएर फर्कने क्रममा बिना … Continue reading कुटपिटबाट मृत्यु, शंकास्पद व्यक्तिहरु प्रहरी नियन्त्रणमा